धेरै मात्रामा गाँजा सहित 5 जना महिला पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले गत राति धेरै मात्रामा गाँजा सहित 5 जना महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका महिलाहरूमा आरती कुजूर (62), कबिता कुजूर (45), प्रियङ्का साहू (20), अञ्जली साहनी (24) र फुलो राय (18) सामेल छन्। तीमध्ये आरती, कबिता, प्रियङ्का र अञ्जली मतिगढा थाना अन्तर्गत राना बस्ती इलाका निवासी हुन् भने फुलो राय प्रधान नगर थाना अन्तर्गत गेट बजार इलाका निवासी हुन्।

प्राप्त जानकारी अनुसार गत राति कुचबिहारबाट सिलगढीतर्फ आइरहेको एउटा बसमा पुलिसले अभियान चलाएर 5 वटा संदिग्ध ट्रली ब्यागबाट 40 किलोभन्दा अधिक गाँजा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले सोधखोज गर्दा उक्त ब्याग पाँचजना महिलाको रहेको थाहा पाएपछि पुलिसले तिनीहरूलाई पक्राउ गरेको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulaslotbarmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcio Built with ❤︎ by appycodes