दिव्याङ्ग तथा भरियाहरूलाई भ्याक्सिन लगाइदिने मागमा बीडीओ-लाई ज्ञापन

तकदाह: दार्जिलिङ जिल्लाको रंगली रंगलीयट ब्लकको तकदाहस्थित खण्ड बिकास कार्यालयमा गएर हाम्रो मङपु राम्रो मङ्पुसंस्थाका प्रतिनिधि टोलीका सदस्यहरुले आज खण्ड विकास अधिकारी भारती चिक बराइकलाई भेट गरे। यस अवसरमा प्रतिनिधि टोलीका सदस्यहरू क्रमैले बिभोर सिङदन र प्रणय राईले दिव्याङ्ग अनि भरियाहरुलाई पनि कोरोना भ्याक्सिन लगाइदिने अपिल गरे। हाम्रो मङपु राम्रो मङ्पुसंस्थाको पक्षबाट तिनीहरूले खण्ड विकास अधिकारीलाई एउटा लिखित ज्ञापन पत्र पनि चढाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritking