दिव्याङ्ग बालकलाई तृणमूल नेता खगेश्वर रायद्वारा व्हीलचेयर प्रदान

नक्सलबारी :  नक्सलबारी खण्ड 2 अन्तर्गत पर्ने नक्सलबारी ग्राम पञ्चायतको सातभैया निवासी बिरेन सरकारका दिव्याङ्ग छोरालाई व्हीलचेयर प्रदान गरियो। प्राप्त जानकारीअनुसार सातभैयाका बिरेन सरकारका 7 वर्षीय छोरा जय सरकार दिव्याङ्ग भएकोले तिनी हिँड्डुल गर्न असमर्थ छन्। यसैले आज तिनलाई तृणमूल कांग्रेसको मतिगढा नक्सलबारी एसेम्बली को-अर्डिनेटर खगेश्वर रायले व्हील चेयर प्रदान गरे। यस अवसरमा नक्सलबारी पञ्चायत प्रधान अरूण घोष, बाप्पी गोस्वामी लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş