दीयो, मोमबत्ती बालेर दिए शहीदहरूलाई श्रद्धाञ्जलि

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले कोरोना भाइरसको बडदो प्रकोपलाई ध्यानमा राख्दै सरकारी अध्यादेशलाई पालन गर्दै पुर्व घोषित कार्यक्रमलाई स्थगित गरेको थियो। पार्टीको निर्देशन अनुसार शहीद दिवस आधिकारिक रुपमा पालन नगरे तापनि प्रार्थना गरेर दियो जलाउँदै शहीदहरुलाई श्रद्धाञ्जलि चढाउने पार्टीको निर्देशनलाई पालन गर्दै दार्जिलिङ खर्साङ कालेबुङ अनि मिरिक क्षेत्रमा गोरामुमो कार्यकर्ताहरुले साँझको समयमा दियो, मोमबत्ती अनि छेयमी बालेर शहीदहरुलाई श्रद्धाञ्जलि चढाए। यसै क्रममा रंगबुल-रंमबुक धोतरिया समष्टि अन्तर्गत  अप्पर कलेज भेल्ली शाखा अन्तर्गत शाखा सचिव सचिन राईको अगुवाइमा स्थानीय शिव मन्दिरमा साँझको समय प्रार्थना गरेर दियो जलाएर शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş