दुई देशको नगरिकता सहित अवैध रूपले भारतमा अनुप्रवेश गरेको आरोपमा बङ्ग्लादेशी युवक पक्राउ

सिलगढी (निसं): दुई वटा देशको नगरिकता सहित अवैध रूपले भारतमा अनुप्रवेश गरेको आरोपमा एकजना बङ्ग्लादेशीलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम माणिक इस्लाम हो।


प्राप्त जानकारी अनुसार आइतबार राति लगभग 10 बजे बङ्ग्लादेशबाट फूलबारीस्थित बंगलाबान्धा सीमा पार गरिरहेको समय बीएसएफले एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेको छ। जाँच अवधि युवकको बाट दुई देशको नागरिकता लगायत केही कागज-पत्रहरू पनि उद्धार गरेको छ। यसपछि उक्त युवकलाई पक्राउ गरेर बीएसएफले न्यू जलपाईगढी थानालाई सुम्पिदिएको छ। पक्रा पर्ने आरोपी विरूद्ध मामिला दर्ता गरेर आज तिनलाई जलपाईगढी अदालतमा पेश गरियो। अर्कोतिर, युवककोमा दुई देशको नागरिकता कहाँबाट आयो भन्ने विषयमा पुलिसले जाँच गरिरहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom