दुई ग्रूपमाझ विवाद भएपछि एनजेपीमा चक्कुले घोपेर एक जनाको हत्या

सिलगढी (निसं):  जुवामा दुई गुटमाझ विवाद भएपछि एकजना व्यक्तिलाई चक्कुले घोपेर हत्या गरेको घटना प्रकाशमा आको छ।  घटना सिलगढी एनजेपी संलग्न आईओसी नजिक भएको हो। प्राप्त जानकारी अनुसार शुक्रवार राति आईओसी गेटदेखि केही टाढामा कालीपद राय नामक उक्त व्यक्तिको हत्या गरिदिएको छ। हत्याको आरोप इलाकाको केही युवकहरूमाथि लगाइएको छ। उक्त व्यक्तिलाई राति रक्ताम्मे अवस्थामा सर्वप्रथम जिल्ला अस्पतालमा लगियो। यसपछि त्यहाँबाट सेभोक रोडस्थित एउटा नर्सिङ होम लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। जानकारी अनुसारदुई समुह माझ पहिला पनि झगडा भएको थियो। घटना पछि एनजेपी थाना पुलिसले आज शनिवार बिहानदेखि नै इलाकामा गश्ती लगाइरहेको छ। अर्कोतिर, घटनाको जानकारी पाएपछि आज बिहान पार्षद शम्पा नन्दी अनि पूर्व पार्षद जयदीप नन्दी पिडित परिवारको घरमा आइपुगेका थिए। यस अवसरमा जयदीप नन्दीले भने, यो घटना जुवा-तासलाई लिएर भएको हो। पुलिसले मामिलाको जाँच गरिरहेको छ। यसभन्दा पहिला पनि इलाकामा यस प्रकारका घटनाहरू घटिसकेको छ।  


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş