दुर्गा पूजाभन्दा अगावै एनबीएसटीसी-ले ‘लेडीज स्पेशल बस’ सेवा शुरू गर्ने

सिलगढी, 12 सितम्बर (निसं): उत्तर बंगाल राज्य परिवहन निगम (एनबीएसटीसी)ले दुर्गा पूजाभन्दा अगावै महिलाहरूका लागि ‘लेडीज स्पेशल बस’ सेवा शुरू गर्ने भएको छ। सिलगढीको स्टेट गेस्ट हाउसमा बिहिबार एनबीएसटीसी बोर्डको बैठक पछि चेयरम्यान पार्थप्रतिम रायले यसको घोषणा गरे। बोर्डको बैठक पछि पत्रकारहरूसित कुराकानी गर्दै एनबीएसटीसीका चेयरम्यान पार्थप्रतिम रायले भने, बैठकमा सरकारी बस यात्रीहरूका लागि सेवाहरूमा सुधार बारे चर्चा गरियो। दुर्गा पूजा भन्दा अगावै लेडीज स्पेशल बस सेवाको साथै बसहरूमा यात्रीहरूको सुरक्षाको लागि सीसीटीभी क्यामेरा लगाइने पनि निर्णय लिएको छ। सीएनजी अनि इलेक्ट्रिक बस सेवाहरूलाई महत्व दिने लगायत चेयरम्यान पार्थप्रतिम रायले बताए अनुसार भविष्यमा भोटाङ र बङ्ग्लादेश बस सेवाहरू पनि शुरू गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom