दुर्गा पूजा अघि फालाकाटामा धेरै मात्रामा विदेशी रम-रक्सी जफत

अलीपुरद्वार,11 सितम्बर (निसं): दुर्गा पूजाको ठिक अघि फालाकाटा थाना पुलिसले धेरै मात्रामा विदेशी रम-रक्सी जफत गरेको छ। यसको साथै उक्त मामिलामा तीन जनालाई हिरासतमा लिएको छ।
गोप्य सूत्रको आधारमा बुधवार फालाकाटा थाना पुलिसले फालाकाटा ब्लकको जयचन्दपुर पकरीतला इलाकास्थित एउटा गोदाममा अभियान चलायो अनि त्यहाँबाट धेरै मात्रामा विभिन्न ब्रान्डको रम-रक्सी उद्धार गरेको छ। पक्रा परेको रम-रक्सीहरूको बजार मूल्य लगभग 10 लाख रुपियाँ रहेको बताइएको छ। आगामी दिनहरूमा यस प्रकारको अभियान लगातार जारी रहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom