दुर्लभ प्रजातिका कछुवा उद्धार

फूलबारी, 21 सितम्बर (निसं): फूलबारीमा दुर्लभ प्रजातिको एउटा कछुवा उद्धार भएको छ। प्राप्त जानकारी अनुसार गत राति फूलबारी ब्यारेज संलग्न इलाकामा वाहन चालकले उक्त कछुवा देखे। यसपछि त्यसलाई उद्धार गरेर घर लगे। आज बिहान यसबारे आमबाडी रेञ्जका वन अधिकारीहरूलाई जानकारी दिए। खबर पाउन साथ वनकर्मीहरू घटनास्थलमा पुगे अनि उक्त दुर्लभ कछुवालाई उद्धार गरेर साथमा लिएर गए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *