सुकेपोखरी : सुकेपोखरी खण्ड अन्तर्गत पर्ने पोख्रेबुङ बस्ती चार नम्बरमा दुर्लभ प्रजातिको सालक फेला परेको छ। हिजो राति फेला परेको उक्त सलकको खुट्टामा चोट लागेकोले प्राथमिक उपचारपछि नजिकैको जङ्गलमा छोड़िदिएको स्थानीय सञ्जय प्रधानले बताए।