दुष्कर्मको प्रयास : घटना विरुद्ध सिलगढ़ीमा विरोध ऱ्याली

सिलगढ़ी : गोर्खा छोरी-चेलीहरू माथि दुष्कर्म गर्ने प्रयास भइरहेको घटना बिरूद्ध आज सिलगढ़ीमा एउटा विरोध ऱ्यालीको आयोजना गरियो। अल सोसियल अर्गनाइजेसन अफ् सालबारी, सिलगढीको आयोजनामा आज सालबारी बजारदेखि दार्जिलिङ मोड़सम्म एउटा विशाल विरोध ऱ्याली निकालिइयो। उक्त विरोध र्‍यालीमा पहाड तराई अनि डुवर्स क्षेत्रका विभिन्न गैर सरकारी सङ्घ-संस्थानका कार्यकर्ता तथा सदस्याहरूको बिशेष उपस्थित रहेको थियो। ऱ्यालीमा सामेल भएका मानिसहरूले दुष्कर्म विरूद्ध लेखिएका विभिन्न प्ला कार्डहरू बोकेका थिए। यस अवसरमा ऱ्यालीमा उपस्थित मानव अधिकार सङ्गठनका एकजना महिलाले बताएअनुसार सिलगढ़ी क्षेत्रमा विशेष नेपाली छोरी-चेलीहरूमाथि दुष्कर्मको प्रयास भइरहेकोले गर्दा तिनीहरूको सुरक्षा हुनु पर्ने बताइन्। हालै दार्जिलिङ मोडदेखि सालबारी तर्फ आइरहेको एउटी नेपाली विद्यार्थीमाथि टोटो चालकले दुष्कर्मको प्रयास गरेको घटना पछि दार्जिलिङ पहाड लगायत देशका विभिन्न राज्यहरूबाट सिलगढ़ी अध्ययन गर्न तथा काम-काजका लागि आउने नेपाली छोरी-चेलीहरूले हाल यहाँ असुरक्षाको महसुस गर्न थालेकोले तिनीहरूको प्रशासनले सुरक्षा सुनिश्चित गर्नु पर्ने तिनले माग गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaymavi girişbaymavicasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes