द्वारे सरकार शिविरमा रक्तदान शिविरको आयोजना

राजगञ्ज: राजगञ्जको द्वारे सरकार शिविरमा रक्तदान शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत कार्यालय प्राङ्गणमा आठौँ चरणको द्वारे सरकार शिविर उक्त नयाँ पहल गरिएको हो। द्वारे सरकार शिविरमा सरकारी सुविधा लिनको साथै धेरै स्वेच्छाले रक्तदान गरे। यस विषयमा बीडीओ प्रशान्त बर्मनले भने, द्वारे सरकार शिविरमा रक्तदान शिविरको आयोजना पहिला गरिएको थिएन। यसैले राजगञ्ज पञ्चायत समितिका सभापतिसित कुराकानी गरेर रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा साधारण मानिसहरूले सरकारी परिसेवा उपलब्ध गर्नको साथै स्वेच्छाले रक्तदान पनि गरे। यस शिविरमा 300 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş