‘इकोनमिक्स अफ टुडे, इकोनमिस्ट्स फर टुमोरो’ बारे खरसाङ कलेजमा कार्यशाला

खरसाङ (निसं) : खरसाङ कलेज र अजिम प्रेमजी विश्वविद्यालय, बेङ्गलोरको संयुक्त आयोजनमा उत्तर बङ्ग विश्वविद्यालय अन्तर्गत पर्ने महाविद्यालयका विशेष अर्थशास्त्र र वाणिज्य विषयका विद्यार्थीहरूलाई लिएर एक दिवसीय कार्यशाला सम्पन्न भयो। उक्त कार्यशालाको मुख्य थिम ‘इकोनमिक्स अफ टुडे, इकोनमिस्ट्स फर टुमोरो’ रहेको थियो। सो कार्यशालामा खरसाङ महाविद्यालय, सन्त जोसेफ महाविद्यालय, दार्जिलिङ सरकारी महाविद्यालय, सूर्यसेन महाविद्यालय, सलेसियन महाविद्यालय गरी जम्मा पाँचवटा कलेजहरूले भाग लिएका थिए। खरसाङ कलेज प्राचार्य डा. समीर बलको औपचारिक उद्घाटन सम्बोधनपछि सुरु भएको कार्यशालामा पाँचजना वक्ताहरूले क्रमशः सम्बन्धित विषयमा प्रपत्रहरू प्रस्तुत गरे भने यसैबीच विद्यार्थीहरूसित सोझै अन्तर्क्रियात्मक विमर्श पनि गरियो। अजिम प्रेमजी विश्वविद्यालय, बेङ्गलोर, अर्थशास्त्र विभागका उप-प्राध्यापकद्वय डा. जिको दास सेनगुप्त र डा. तामोङ्ना हलदार विशेष वक्ताका रूपमा उपस्थित थिए। डा जिको दास सेनगुप्तले ‘मेकरो इकोनोमिक्स इन एन्ड फर आवर डेली लाइभस्’ शीर्षकमा आफ्नो वार्ता राखे भने डा. तामोङ्ना हलदारले ‘इकोनोमिक्स अफ आइडेन्टिटी’ र ‘पर्सुइङ एम. ए. इकोनोमिक्स इन इन्डिया: एन ओभरभ्यु’ विषयमा विशद् विमर्श गरे। यसै बीच खरसाङ कलेजका वाणिज्य विभागका उप-प्राध्यापक दिपेन शेर्पाले ‘पब्लिक पोलेसी फर सन्टिननेबल बिजिनेस’ अनि अर्थशास्त्र विभागका उप-प्राध्यापक दावा शेर्पाले ‘इकोनोमिक्स अफ आइडेन्टिटी’ विषयमा विमर्श प्रस्तुत गरे। कार्यक्रमका प्रमुख आयोजक प्रा. दिपेन शेर्पा र प्रा. दावा शेर्पाद्वयमध्ये आयोजकका पक्षबाट प्रा. दावा शेर्पाले उक्त कार्यशालाको उद्देश्य र यसको प्रयोजनबारे स्पष्ट पार्दै आजको हाम्रो कार्यशालाको प्राथमिक उद्देश्य उत्तर बङ्ग विश्वविद्यालय क्षेत्रअन्तर्गत पर्ने जति पनि हिमाली भेकका महाविद्यालयहरू छन्। जहाँ अर्थशास्त्र र वाणिज्य विषयमा अध्ययन गरिरहेका छन्। उनीहरूलाई लिएर उच्च शिक्षासम्बन्धी भेटघाट गर्नु साथै वर्तमानमा अर्थशातस्त्र विषयमा के कस्तो प्रावधानहरू विद्यमान छन्, अर्थशास्त्र विषयमा उच्च शिक्षालाई लिएर कुन कुन युनिभर्सिटीहरूमा पढ्न सकिन्छ, सम्बन्धित विश्वविद्यालयहरूमा भर्ना पाउन के कसरी परीक्षाको तयारी गर्नु पर्दछ त्यसका बारेमा जानकारी दिन रहेको बताए। यसको साथै एउटा करियर गाइडेन्सको काम सँगै अहिले अर्थशास्त्रमा चल्दै गरेको एडभान्स रिसर्चहरू बारे जानकारी गराउनु, कलेजमा सो विषयलाई लिएर पढ्दै गरेका नानीहरूलाई सम्बन्धित एकाडेमिक नेटवर्कबारे सचेत गराउनु नै आजका कार्यशालाको मुख्य उद्देश्य रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes