एक दिवसीय फुटबल प्रतियोगिताको आयोजना

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकको आईसीडीएस परियोजना अन्तर्गत कालचिनी युनियन अकादमी स्कुल मैदानमा कन्याश्री बालिकाहरूलाई लिएर एक दिवसीय प्रदर्शनी फुटबल प्रतियोगिताको आयोजना गरियो। प्रदर्शनी फुटबल प्रतियोगितामा बन्द मधु चियाकमान तथा मथुरा चियाकमानका कन्याश्री बालिकाहरूले अंश ग्रहण गरेको थिए। बाल विवाह रोक्ने प्रमुख उद्देश्य लिएर उक्त फुटबल प्रतियोगिताको आयोजना गरेको कालचिनीका सीडीपीओ सायक दासले बताए। प्रतियोगितामा कालचिनीका ओसी अभिषेक भट्टाचार्य, लताबाड़ी रोगी कल्याण समितिका चेयरम्यान असीम मजुमदारलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomtipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişvdcasino girişmeritkingmeritkingimajbet girişgrandpashabetholiganbetsekabetmarsbahis Built with ❤︎ by appycodes