फ्रेण्डस् फरएभर-द्वारा रंगमुक चन्द्रमानधुराका निरीह व्यक्तिलाई सहयोग

सोनादा : सामाजिक संस्था फ्रेण्डस् फरएभर-द्वारा सामाजिक कार्य गर्दै रंगमुक चन्द्रमानधुराका एकजना निरीह व्यक्तिलाई सहयोग गरेको छ। फ्रेण्डस् फरएभर -को टोलीले स्थानीय प्रतीक्षा प्रधानको पहलमा रंगमुको चन्द्रमानधुरा पुगेर उक्त व्यक्तिलाई उद्धार गरेर उपचार गरेको छ। उक्त व्यक्ति लामो समयदेखि एक्लै बस्दै आइरहेका थिए भने बिमारीहरूले गर्दा शारीरिक रूपमा असक्षम बनेको कारणले तिनलाई फ्रेण्डस् फरएभर-को टोलीले डाक्टर देखाएर औषधीको व्यवस्था गरिदिनको साथै रासनको सामग्रीहरू पनि उपलब्ध गराएको फ्रेण्डस् फरएभर-का संस्थापक प्रणय राईले जानकारी गराएका छन्।

कुनै पनि आश्रममा ठाउँ नभएकोले गर्दा 3-4 महिनापछि मात्र तिनलाई आश्रममा राखिने व्यवस्था गरिने तिनले बताए। हाल तिनको उपचार चलिरहेको छ अनि तिनलाई चाहिने सबै रासनहरू उपलब्ध गराएको तिनले जानकारी गराए। तिनको परिवारमा कोही नभएकोले गर्दा आफूहरूद्वारा हाल तिनको उपचारको व्यवस्था गरिएको अनि अन्य चाहिने रासनहरू पनि पुन: केही दिनको अवधिमा सहयोग गरिने तिनले बताए। तिनी शारीरिक रूपमा असक्षम रहेकोले संस्थाको तर्फबाट प्रमाण पत्र बनाउने कार्य गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes