फुलबारी क्यानल रोडमा पिस्तोल सहित 2 जना पक्राउ

राजगञ्ज : क्यानल मोड ट्राफिक आउटपोस्ट र आमबारी आउटपोस्ट पुलिसले आग्नेयास्त्र सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा उत्तर दिनाजपुर जिल्लाको दालखोला इलाका निवासी आकाश दे (22) र शेर अली (20) सामेल छन्। तीमध्ये आकाश हाल सिलगढीको प्रधाननगर इलाकामा भाडाको घरमा बस्दै आइरहेका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार क्यानल रोडको नवापाडा ट्राफिक पोइन्टमा नियमित वाहनहरूको चलाचलमा नियन्त्रण गर्ने गरिन्छ।


यसै क्रममा कालो सिसा लगाएको एउटा सानो वाहन उक्त सडक भएर गइरहेको समय पुलिसलाई सन्देह लागेर वाहन रोकेर छानबीन गर्दा एउटा पिस्तोल उद्धार भएको बताइएको छ। यसपछि पुलिसले उक्त वाहनमा सवार दुईजना युवकलाई पक्राउ गर्नको साथै वाहन पनि आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/