फुलबारीको 15 बञ्जारा परिवारद्वारा सरकारसमक्ष सहयोगको गुहार

राजगञ्ज : कोरोना महामारीको रोकथाम गर्न राज्यमा जारी आंशिक लकडाउनले गर्दा फुलबारीको 15 बञ्जारा परिवार समस्यामा परेका छन्। कुनै काम धन्दा नभएकोले हाल तिनीहरू भोकै दिन बिताउन बाध्य बनेका छन्। उत्तर बंगालको विभिन्न ठाउँहरूबाट 15 बञ्जारा परिवार लगभग 15 वर्ष अघिदेखि फुलबारी इलाकामा आएर तम्बू लगाएर बसोबास गर्दै आइरहेका छन्। तिनीहरूले विशेष गरेर पुरानो भत्केको समानहरू संग्रह गरेर जीविका चलाइरहेका थिए। रूणू बीबी, नजमा बेगम लगायत केही बञ्जारनहरूको भनाइ अनुसार कसैले घर-घर घुमेर पुरानो भत्केको समानहरू संग्रह गर्ने गरेको र कसैले औँठी बेचर आफ्नो जीविका चलाउँदै आइरहेको थियो। हाल लकडाउनले गर्दा काम धन्दा बन्द रहेकोले निक्कै समस्याको सामना गर्न परिरहेकोले तिनीहरूले सरकार समक्ष सहयोगको गुहार लगाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/