फुलबारीमा 10 फुट लामो अजिङ्गर उद्धार

फुलबारी: फुलबारी 2 नम्बर ग्राम पञ्चायतको नतुन बजार इलाकामा रहेको खाली ठाउँबाट 10 फुट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारी अनुसार श्रमिकहरूले आज फुलबारी नतुन बजार इलाकामा रहेको एउटा खाली ठाउँको सफाई गरिरहेको समय उक्त अजिङ्गर देखेपछि यसबारे डाबग्राम रेञ्जका वनकर्मीहरूलाई जानकारी गराए। खबर पाएर डाबग्राम रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त अजिङ्गर उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes