फुलबारीमा बाँस बोकेको ट्रेलर पल्टिँदा 2 जना घाइते

फुलबारी : फुलबारीमा बीच सडकमा बाँस बोकेको ट्रेलर पल्टिँदा 2 जना घाइते भएको छ। उक्त घटना आज सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा घटेको हो। सडक दुर्घटनाले गर्दा केही समयको लागि इलाकामा जामको समस्या देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार जलपाईगढीबाट बाँस बोकेको ट्रेलर सिलगढीतर्फ गइरहेको समय फुलबारीको जियागञ्ज इलाकामा ट्रेलर अनियन्त्रित भएर सडक बीचमा पल्टिँदा चालक र खलासी घाइते भएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त ट्रेलरलाई उद्धार गरेर थानामा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/