फूलबारीमा सडक दुर्घटनामा महिलाको मृत्यु

फूलबारी, 24 अगस्त (निसं): सडक दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ। यो घटना शुक्रवार राति फूलबारी संलग्न जियागञ्ज राष्ट्रीय राजमार्गमा घटेको हो। उक्त घटनापछि फूलबारीको कलाङ्गिनी गाँउमा शोकको लहर छाएको छ। मृतकको नाम सजीना बेगम हो। तिनी फूलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत कलाङ्गिनी गाउँ निवासी थिइन्। प्राप्त जानकारी अनुसार लोग्नेको मृत्यु भएपछि सजीना मानसिक असन्तुलन भएपछि तिनी सडकमा यताउता घुमफिर गरिरहन्थे। शुक्रवार पनि तिनी घरबाट निक्लिएका थिए। राति सडक दुर्घटनामा सजीनाको मृत्यु भएको परिवारका सदस्यहरूले थाहा पाए। मृतक महिला सजीनाको तीन जना नानीहरू छन्। अर्कोतिर, पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet