फुलबारी सडक दुर्घटनामा युवकको मृत्यु, ईलाकामा शोकको माहौल

राजगञ्ज (निसं): बाइकको मासिक किस्ती जमा गर्न गइरहेको समय एकजना युवकको सडक दुर्घटनामा मृत्यु भएको छ। घटना बिहीबार सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको फूलबाड़ी संलग्न जियागञ्ज इलाकामा भएको हो। मृतक युवकको नाम अभिजीत राय (18) हो।  तिनी राजगञ्ज  ब्लकको संन्यासीकाटा ग्राम पञ्चायतको भुन्डारूगछ गाउँका निवासी थिए। उक्त घटनापछि इलाकामा सोकको लहर छाएको छ।


प्राप्त जानकारी अनुसार युवक बाइकको मासिक किस्तीको रूपियाँ बुझाउनको लागि घरबाट निस्केका थिए। यसै अवधि सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकामा बाइक लरीसित ठोक्किँदा तिनी गम्भीर रूपमा घाइते भएपछि तिनलाई  स्थानीय मानिसहरूको सहयोगमा फुलबारीको एउटा निजी अस्पतालमा लगियो, जहाँ तिनको मृत्यु भयो। अर्कोतिर, एनजेपी थाना पुलिसले लरीलाई जफत गरेर घटनाको जाँच शुरू गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş