फूलबारी, 16 नोभेम्बर (निसं): फूलबारीमा एउटा दुर्लभ प्रजातिको कछुवा फेला परेको छ। कछुवा आज फूलबारी पेयजल परियोजना भित्रको पानीबाट फेला पारिएको हो। उद्धार गरिएको कछुवाको ओजन लगभग 1 किलो रहेको छ। उक्त कछुवालाई वनकर्मी समक्ष सुम्पिने बताइएको छ।