गैर-सरकारी स्कुलको फिसबारे एसएफआई-द्वारा डीएमलाई ज्ञापन

सिलगढी : गैर-सरकारी स्कुलको फिस माफ गरिदिने मागमा दार्जिलिङ जिल्ला छात्र फेडरेसनले आज सिलगढी महकुमा शासकलाई एउटा ज्ञापन पत्र चढायो। लकडाउनको समयमा गैर सरकारी स्कुलहरूले विद्यार्थीहरूका अभिभावकहरूबाट स्कुलको फिस लिइरहेकोले गर्दा अभिभावकहरू समस्यामा परेका छन्। यसैले गैर-सरकारी स्कुलको फिस माफ गरिदिने माग गर्दै दार्जिलिङ जिल्ला एसएफआई-ले आन्दोलन गर्नको साथै आज संगठनको तर्फबाट सिलगढी महकुमाशासकसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। यस विषयमा सरकारी रूपमा जानकारी दिनुपर्ने तिनीहरूले माग गरेका छन्। संगठनका सभापति सागर शर्माले बताएअनुसार सिलगढीको गैर-सरकारी स्कुलहरूले अनलाइन क्लास गराएर विभिन्न रूपमा विद्यार्थीका अभिभावकहरूबाट स्कुल फिस लगायत अन्य फिसहरू लिइने गरिरहेको छ। यदि सरकारको तर्फबाट यसबारे चाँडै कुनै पहल नगरे आगामी दिनमा अभिभावकहरूलाई साथमा लिएर वृहत्तर आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes