गणतन्त्र दिवसमा शान्ति शृङ्खला कायम राख्ने एलबी राईको अपील

मिरिक: गणतन्त्र दिवसको दिन सबैलाई शान्ति शृङ्खला कायम राख्ने अपील गर्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले खुलेर सद्भावनाको साथमा मनोरञ्जन गर्ने मानिसहरूलाई आह्वान गरेका छन्। तिनले गणतन्त्र दिवसको एक दिन अघि आज मिरिक नगरपालिका कार्यालयबाट सबैलाई मद-मदिरा पिएर झैं झगडा नगरिदिने, आपस्तमा प्रेमभाव राख्ने अपील गर्दै मिरिकवासीको पक्षमा देशवासीलाई शुभकामना दिए। तिनले मिरिक गार्डनमा मनोरञ्जनको निम्ति पर्यटकहरूलाई डीजे राखिएको जानकारी दिँदै दिनभरि रमाइलो गर्ने आग्रह गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *