गाँधी जयन्तीको अवसरमा मिरिक देवसे डाँडामा सफाई अभियान

मिरिक : मखमली सङ्घ देवसे डाँडाले राष्ट्रपिता महात्मा गाँधीको जन्म जयन्ती पालन गर्यो। यस अवसरमा सङ्घकी महिलाहरूले राष्ट्रपिता महात्मा गाँधीलाई स्मरण गर्दै भावपूर्वक श्रद्धा सुमन अर्पण गर्नको साथै गाँधी जयन्तीलाई अहिंसा दिवसको रूपमा पालन गर्दै शान्ति, सदभाव तथा भाइचाराको सन्देश दिइन्।


सङ्घका महिलाहरूले देवसे डाँडाको मुख्य सडकमार्ग अनि नाला झोडाहरूको सर-सफाई गर्दै स्वच्छतामाथि सचेतना पनि गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet