गणेश घोष दुर्गा पूजा कमिटीको खुट्टी पूजाको माध्यम दुर्गा पूजाको तयारी शुरू

सिलगढी (निसं): दुर्गा पूजा आउन अब धेर दिन छैन। शहरमा पूजाको माहौल विस्तारै शुरू भएको छ। सिलगढीको गणेश घोष दुर्गा पूजा कमिटीले खुट्टी पूजाको माध्यम आजदेखि दुर्गा पूजाको तयारी शुरू गरेको छ।
गणेश घोष दुर्गा पूजा कमिटीले आफ्नो 41औ वर्षमा यस वर्ष प्रवेश गर्नेछ। कमिटीको तर्फबाट बताए अनुसार यसपल्ट गणेश घोष दुर्गा पूजा कमिटीको पूजा पण्डाल अनि माँ दुर्गाको प्रतिमा विशेष आकर्षणको केन्द्र हुनेछ। यस पल्टको पूजा बजट लगभग 12 लाख रूपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom giriş