गणेश उत्सव आजदेखि शुरू, मेयर गौतम देव र पुलिस कमिश्नर सी सुधाकरले गरे बप्पाको पुजा-अर्चना

सिलगढी, 7 सेप्टेबर (निसं): आज शनिबार, 7 सेप्टेम्बरदेखि गणेश उत्सवको आरम्भ भयो। देशका विभिन्न ठाउँहरू लगायत सिलगढीमा पनि गणेश चतुर्थी पुजा धुमधामसित पालन गरिँदैछ। शहरको विभिन्न ठाउँमा पुजा पण्डाल साथै कतिपय मानिसहरूले आ-आफ्नो घरहरूमा नै भगवान गणेशको मूर्ति स्थापित गरेर पूजा-अर्चना गरिरहेका छन्। यसैबीच, सिलगढीका मेयर गौतम देव अनि पुलिस कमिश्नर सी सुधाकर आज सालुगढाको रामकृष्ण मिशन सेभोक हाउस पुगे। यस अवधि तिनीहरूले भगवान गणेशको पुजा गरेर बप्पालाई अञ्जली अर्पण गर्नको साथै प्रसाद ग्रहण गरे। यसपछि तिनीहरूले आश्रमको पनि परिभ्रमण गरे। यस अवसरमा मेयर गौतम देवले भने, गणेश चतुर्थीको दिन भगवान गणेशजीको पूजा-अर्चना गर्नु पाएर धेरै राम्रो लागीरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom