रम्फू: मल्ली चेकपोस्टमा कालेबुङको अलगढा सन्तुक निवासी 24 वर्षीय अभिनय सुब्बा नाम गरेका एकजना युवकलाई मल्ली पुलिसले पक्राउ गरेको छ।

पुलिसले अभिनय सुब्बाबाट 401 ग्राम गाँजा फेला पारेको बताइएको छ। तिनी विरुद्ध सम्बन्धित धारा अन्तर्गत मामिला दर्ता गरिएको पुलिस सूत्रले जनाएको छ।
