घरसहित गाई-वस्तु बगायो बाढले

मिरिक : मिरिक खण्ड अन्तर्गत पर्ने तराईको बेलगाछी धुलियामोडमा गत राति परेको अधिक वर्षाको कारण स्थानीय कालु मगरको भान्सा घरसहित सम्पूर्ण खाद्यन्न सामाग्रीलगायत गाई-वस्तुहरू बाढले बगाई दियो। प्राप्त जानकारी अनुसार उक्त बाढको कारण यहाँको एउटा पुल पनि क्षतिग्रस्त पारिदिएको छ। स्मरण रहोस्, यहाँको मञ्जा खोलामा गत राति अधिक वर्षाको कारण नदीको जल स्तर निक्कै बढ्नको साथै यसले कतिपय ठाउँहरूमा क्षति पुर्‍याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş