घोषपुकुरमा निजी पेपर मिलमा कर्मचारीको मृत्यु

फाँसीदेवा (निसं): एउटा निजी पेपर मिलको कर्मचारीको मृत्युलाई लिएर सनसनी मच्चिएको छ। यो घटना शुक्रवार राति फाँसीदेवाको घोषपुकुर पेपर मिलमा भएको हो। मृतकको नाम परितोष सिंह हो। प्राप्त जानकारी अनुसार राति काम गरिरहेको समय कर्मचारीका हात मशिनमा पस्यो। यसपछि अन्य कर्मचारीहरूलाई तिनलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवं अस्पताल पठायो, जहाँ  तिनको मृत्यु भयो। आज शवको पोस्टमार्टम गरेपछि परिवारलाई सुम्पियो। अर्कोतिर, मिलका म्यानेजर युगल किशोरले बताए अनुसार काम गरिरहेको समयमा यो दुर्घटना भएको हो। घाइते अवस्थामा युवकलाई उपचारको लागि पठाइएको थियो, पछि तिनको मृत्यु भयो। फाँसीदेवाको घोषपुकुर आउटपोस्ट पुलिस घटनाको जाँचमा जुटेको छ।  


  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş