घोषपुकुरमा सड़क सुरक्षा सप्ताह पालन

घोषपुकुर: घोषपुकुर ट्राफिक पुलिसको तर्फबाट खोरीबारी, नक्सलबारी लगायत विभिन्न क्षेत्रहरूमा सड़क सुरक्षा सप्ताहलाई लिएर विविध कार्यक्रमको आयोजना गरियो। यस अवसरमा ऱ्याली तथा अन्य कार्यक्रमहरू आयोजना गरेर सुरक्षित चलाऔ, जीवन बचाऊ भन्नेबारेमा जागरूक फैलाइयो। घोषपुखुर ट्राफिक ओसी संजीव दत्ताले बताए अनुसार सड़क सुरक्षा सप्ताहलाई लिएर विभिन्न ठाउँहरूमा विविध कार्यक्रमको साथै बाईक ऱ्यालीहरूको पनि आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *