गोजमुमो 2 को आयोजनामा शहीद दिवस पालन

कालेबुङ : गोजमुमो 2 को आयोजनामा कालेबुङको 11 माइलस्थित शहीद वेदीमा आज दीप प्रज्जवलन, पुष्प अर्पण गरेर शहीदहरूको स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। यस अवधि शहीद परिवारका सदस्यहरूलाई सम्मान जनाइयो। यस अवसरमा कालेबुङका विधायक रुदेन सादा लेप्चा, नगर अध्यक्ष रवि प्रधान लगायत मोर्चाका अन्य शीर्ष नेतृत्वहरू विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *