गोजमुमो अध्यक्ष विनय तामाङले प्रदान गरे स्प्रे मसिन तथा मास्कहरू

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज पोख्रेबुङ चामोङ तथा नागरी धजे समष्टिको भ्रमण गर्दै यहाँका क्वारेन्टाइन सेन्टरहरूको पनि निरीक्षण गरे। यसैबीच तिनले सेनिटाइजर, स्प्रे मशिन तथा मास्कहरू पनि वितरण गरे। मगरजोङ स्थित जुनियर हाई स्कुलमा क्वारेन्टाइन सेन्टर बनाउने अभिप्रायले तिनले यस स्कुलको भ्रमण गरेको बताइएको छ। दुईटै समष्टिका नेतृत्व एवम् कोभिड-19 हेल्प डेक्सका प्रतिनिधिहरूको उपस्थितिमा तिनले जीटीए क्षेत्रदेखि बाहिर रहेकाहरू पनि सबै हाम्रा सन्तान नै हुन् अनि तिनीहरूको साथै आफ्नो सुरक्षाको लागि सबैजना एक भएर कोभिड-19 विरुद्ध अभियानमा सशक्त बनेर लागिपर्ने तिनले सुझाउ पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetcasinopermobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibompusulabetsekabetmatbetimajbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes