गोजमुमो विमलखेमा-द्वारा आगलागी पीडित परिवारलाई सहयोग

कालेबुङ : कालेबुङको लोअर पाबुङ निवासी बिक्रम रसाइलीको घर आगलागीको कारण पूर्ण रूपमा क्षतिग्रस्त भएकोले उक्त पीडित परिवारलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले सहयोग स्वरुप पठाउनु भएको सहयोग राशि पार्टीको पक्षबाट गोर्खा जनमुक्ति मोर्चा कालेबुङ जिल्ला समिति अध्यक्ष कल्याण देवानले परिवारलाई हस्तान्तरण गरे। यस अवसरमा ननिता गौतम संयोजिका कालेबुङ जिल्ला नारी संगठन, समष्टि संयोजक कमल शर्मा, मधु राई शर्मा लगायत लीला कुमार गुरुङ उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş