गोजमुमो विमल खेमाका समर्थकहरू तृणमूलमा सामेल  

मिरिक : गोजमुमो विनय खेमाका 25 जना युवाहरूले आज तृणमूल कांग्रेसको झण्डा समाते। मिरिक क्षेत्रको पोख्रेबुङ 15 र 16 नम्बर समष्टिका गोजमुमो विमल खेमाका 25 जना कार्यकर्ताहरूले आज मिरिकमा आयोजना गरिएको एउटा कार्यक्रममा हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईको उपस्थितिमा आफ्नो पार्टी त्यागेर तृणमूल कांग्रेसमा सामेल भए। तिनीहरूलाई एलबी राईले आफ्नो पार्टीमा स्वागत जनाउँदै दलीय झण्डा पनि प्रदान गरे। यस अवसरमा हिल तृणमूल अध्यक्ष राईले बताएअनुसार हाल जीटीए क्षेत्रका विभिन्न ठाउँहरूबाट जाप, गोरामुमो तथा गोजमुमो पार्टी त्यागेर तृणमूल कांग्रेसमा मानिसहरूले सामेल भइरहेका छन्। आउँदो केही दिनहरूमा दार्जिलिङ, खरसाङ र मिरिकबाट पनि थप अन्य पार्टी छोडेर समर्थकहरूले तृणमूलको झण्डा समाउने तिनले दावी गरे। तृणमूल कांग्रेस सदैव शान्ति, विकास अनि गणतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले गर्दा नै पहाडका मानिसहरूले अहिले आफ्नो दल त्यागेर तृणमूलमा सामेल भइरहेको तिनले बताए। जीटीए क्षेत्रको विभिन्न ठाउँहरूमा तृणमूल कांग्रेसकै अधीनमा रहेको राज्य सरकारद्वारा विभिन्न विकासमूलक कार्यहरू भइरहेको तथा भविष्यमा अझ थुप्रै विकास कार्यहरू गरिने योजना रहेको हिल तृणमूल नेता राईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinolevantholiganbetbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbizbet girişbizbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes