गोजमुमो उपाध्यक्ष सतिश पोख्रेल मातृशोकमा

बिजनबारी: गोर्खा जनमुक्ति मोर्चा (विनय खेमा) का उपाध्यक्ष सतिश पोख्रेल मातृशोकमा परेका छन। तिनको जेठी आमा साबित्री पोख्रेलको ८४ बर्षको उमेरमा हिजो निधन भएको हो। गत केही दिनदेखि अस्वथ्य रहेकी पोख्रेललाई कुनै दीर्घरोग नभएको थाहा लागेको छ भने तिनको मृत्यु कुनै रोगले नभएर प्राकृतिक मृत्यु भएको थाहा लागेको छ। अर्कोतिर अहिलेको अवस्थालाई ध्यानमा राखेर सरकारद्वारा जारी कोरोना प्रोटोकललाई ध्यानमा राखेर तिनको अन्तिम संस्कार नजिकैको श्मशानघाटमा हिजो नै गरिएको परिवार पक्षले जनाएको छ। तिनको निधनमा गोजमुमो महासचिव अनित थापाले शोक प्रकट गर्दै शोकित परिवारलाई समवेदना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO