गोली ठोकेर युवकको हत्या गरेको वनकर्मीहरूविरुद्ध आरोप

अलिपुरद्वार : मानसिक रूपले अस्वस्थ एकजना युवकलाई गोली ठोकेर हत्या गरेको जलदापाड़ा राष्ट्रिय उद्यानको कोदालबस्ती रेञ्जका मन्थाराम बिट कर्मीहरूविरुद्ध अभियोग उठेको छ। मृतक उत्तर मेन्दाबारी गाउँ निवासी 33 वर्षीय विमल राभाको रूपमा चिन्हित गरिएको छ। घटनापछि आक्रोशित मानिसहरूले बिट अफिसलगायत वन विभागको दुईवटा वाहनमा तोड़फोड गर्नको साथै कोदालबस्ती रेन्जमा विरोध प्रदर्शनी पनि गरे। प्रदर्शनी अवधि कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर इलाकामा पुलिस तैनाथ गरिएको छ। मानसिक रूपले अस्वस्थ उक्त युवक आइतबार बेलुकी गाई लिनको लागि जङ्गलमा गएपछि बाटो भुलेपछि आज एकाबिहानै घर नजिक आइपुग्ने समयमा वनकर्मीहरूले गोली ठोकेर तिनको हत्या गरिदिएको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसपछि गम्भीर घाइते अवस्थामा अलिपुरद्वार जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetinjojobetjojobetsuperbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetdeneme bonusudeneme bonusudeneme bonusujojobetDeneme Bonusu Veren Sitelerbahiscasinodeneme bonusucasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibom Built with ❤︎ by appycodes