गोरामुमो दार्जिलिङ टाउन कमिटीद्वारा कम्बल वितरण  

दार्जिलिङ: गोरामुमो दार्जिलिङ टाउन कमिटीले दार्जिलिङ नगरपालिको वार्ड नम्बर 27, 28 29 अन्तर्गत सिंहमारी अनि सिङ्गताम फाटकमा गरिब अनि असहाय मानिसहरूलाई जाडोबाट बाँच्नको लागि कम्बल बितरण गऱ्यो। दार्जिलिङ टाउन कमिटीका मुल सचिव गोपाल परियारले दिएको जानकारी अनुसार तीनवटा वार्डमा हिजो मोठ 158 वटा कम्बल वितरण गरियो भने यसभन्दा अघि गत 31 जनवरीको दिन यहाँको वार्ड नम्बर 12 17 मा पनि 41 वटा कम्बल वितरण गरिएको थियो।


स्मरण रहोस् गोरामुमो दार्जिलिङ टाउन कमिटीका सम्पूर्ण सदस्यहरूले आफ्नै खर्चमा गरिब तथा असहाय मानिसहरूलाई कम्बल वितरण गर्दै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO