गोरामुमोको साङ्गठनिक सभा

खरसाङ: गोरामुमो खरसाङ ब्राञ्च कमिटीको आयोजनामा आज साङ्गठनिक सभा सम्पन्न भयो। खरसाङ जन पुस्तकालयमा बसेको साङ्गठनिक सभामा ब्राञ्च अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सभालाई सचिव युद्ध छेत्रीले सञ्चालन गरेका थिए। सभामा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सम्पूर्ण समष्टिका प्रतिनिधिगण साथै भ्रातृ संगठनका प्रतिनिधिहरू उपस्थित थिए। सभा समाप्त भएपछि ब्राञ्च अध्यक्ष निमा लामाले पत्रकारहरूलाई जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *