गोरामुमो नेता खन्जु शेर्पा 30 परिवारसहित गोजमुमो-मा सामेल

रिम्बिक : नयाँ सोच तथा नयाँ विचारलाई आत्मासाथ गर्ने तथा भावनामा होइन व्यवहारिक रूपमा राजनीति गर्ने भन्दै गोरामुमो रिम्बिक लोधोमा भेगका समाजसेवी तथा नेता खन्जु शेर्पा आज दलबलको साथमा गोजमुमो विनय अनित थापा गुटमा सामेल भएका छन्। स्थानीय फेदिखोला प्राथमिक पाठशाला प्राङ्गणमा सम्पन्न एउटा कार्यक्रमबीच खन्जु शेर्पासहित 30 परिवारलाई गोजमुमो रिम्बिक लोधोमा समष्टि सभापति नोर्देन शेर्पाले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा सामेल गराए। कार्यक्रममा सभापति शेर्पा, युवा मोर्चा केन्द्रिय समिति सदस्य गणेश छेत्री लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet