गोरामुमो सिमलबारी शाखा समिति गठन

खरसाङ :गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत पंखाबारी गिद्देपहाड़ समष्टिले आफ्नो साङ्गठनिक गतिविधिलाई तिव्रता दिने क्रममा सिमलबारी गाउँमा धर्म सौरियाको अध्यक्षतामा साङ्गठनिक सभा गरियो। गोरामुमो केन्द्रिय समिति प्रवक्ता महेन्द्र छेत्रीको प्रमुख उपस्तिथिमा बसेको सभामा समष्टिका सचिव सुबोध पाखरिन, सिमलबारी शाखा एचपीडब्लूयु सभापति प्रकाश सन्यासी, सचिव कल्याण बागदास, खरसाङ ब्राञ्च कमिटी एचपीडब्लूयु-का उपाध्यक्ष बिरेन्द्र छेत्री, समष्टिका भातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभामा व्यापक छलफलपछि मालीभिटा, कोठी लाईन, पक्का लाइन अनि तीन नम्बर बस्तीलाई लिएर सिमलबारी शाखा समिति गठन गरियो, जसमा अध्यक्ष अशोक छेत्री, उपाध्यक्षमा अशोक दर्जी, सचिव पुनिलाल नागसिया, सहसचिव बागदास, कोषाध्यक्ष दुर्गा शर्मासहित 31 जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş