गोरायुमो-द्वारा स्टाफ तथा श्रमिकहरूलाई मास्क वितरण

खरसाङ : गोर्खा राष्ट्रिय युवा मोर्चा (गोरायुमो)-द्वारा खरसाङको तीनधारे क्षेत्रमा मास्कहरू वितरण गरियो। गोरायुमो तीनधारे सुकना समष्टिको सभापति संग्राम घतानीको अगुवाईमा तीनधारे चियाबारीको स्टाफ तथा चियाबारीका श्रमिकहरूलाई पूर्व पार्षद आईएन प्रधान र घैयाबारी ग्राम पञ्चायत 2 द्वारा प्रदान गरिएको मास्कहरू वितरण गरियो। उक्त मास्क वितरण विषयमा गोरायुमो तीनधारे सुकना समष्टिको सभापति संग्राम घतानीले बताए अनुसार पूर्व पार्षद आईएन प्रधान र घैयाबारी ग्राम पञ्चायत 2 द्वारा प्रदान गरिएको मास्कहरू तीनधारे चियाबारीका कर्मचारीहरू र श्रमिकहरूलाई वितरण गरिएको हो। तिनले केही दिन अघि पनि गोरामुमो अध्यक्ष मन घिसिङ र दार्जिलिङका भाजपा विधायक निरज जिम्बाद्वारा प्रदान गरिएको सेनिटाइजर, मास्क र पञ्जाहरू पनि तीनधारे चियाबारीमा वितरण गरिएको र तीनधारे चियाबारीको पक्षमा सबै दाताहरूप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş