गोर्खा भूतपूर्व कल्याण सङ्गठनको अधिवेशन

मिरिक: भारतीय गोर्खा भूतपूर्व कल्याण सङ्गठन मिरिक अञ्चलको निजी कार्यालय भवन कृष्णनगरमा वार्षिक अधिवेशन सम्पन्न भयो। सङ्गठनका अध्यक्ष क्याप्टन पाण्डु तामाङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिवले वार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गरे। यसैगरी, कोषाध्यक्षले सङ्गठनको वार्षिक आय-व्यायको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। अधिवेशनको दोस्रो चरणमा पुरानो कमिटीलाई विघटन गरेर नयाँ कार्यकारी समितिको चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş