गोर्खा च्यारीटेबल अस्पतालबारे टर्जममा अन्तर्क्रियात्मक सभा

सुकेपोखरी : दार्जिलिङ जिल्लाको सुकेपोखरी ब्लक अन्तर्गत पर्ने टर्जम चियाबारीमा आज दलबहादुर तामाङको अध्यक्षतामा गोर्खा च्यारीटेबल हस्पिटलबारे एउटा अन्तर्क्रियात्मक सभा सम्पन्न भयो। राजेश खवासले सञ्चालन गरेको उक्त सभामा सर्वप्रथम श्रीमती निरूपा गुरूङले सिलगढीमा उपचारको निम्ति पहाड तथा तराई क्षेत्रबाट बिरामीहरू लैजाँदा के-कस्ता अनेकौँ समस्याहरू देखापर्छन् साथै पहाडका बिरामीहरूलाई अन्यको तुलनामा अधिक रुपियाँ लिएर ठग्ने प्रवृतिबारे तिनले विस्तृत रूपमा अवगत गराइन्। यसैले गर्दा पनि सिलगढीमा पहाड, तराई क्षेत्रका मानिसहरूको निम्ति सिलगढीमा सुलभ मूल्यमा हाम्रो आफ्नै एउटा अस्पताल निर्माण हुन अति जरूरी रहेकोले गर्दा नै त्यहाँ गोर्खा च्यारीटेबल हस्पिटलको निर्माण गर्ने पहल भइरहेको उपस्थित मानिसहरूलाई तिनले अवगत गराइन्। यसैगरी, अर्को वक्ता आसमान चौहानले पनि गोर्खा च्यारीटेबल हस्पिटलको आवश्यकताबारेमा जानकारी गराए। सभाको अन्तमा सिलगढीमा बनिन लागेको गोर्खा च्यारीटेबल हस्पिटलको सांगठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारीटेबल हस्पिटलको निर्माण किन आवश्यक छ तथा यसबारे हालसम्म के-कस्ता पहलहरू भइरहेको छ साथै अस्पतालको भावी परिकल्पनाबारे विस्तृत रूपमा जानकारी गराए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetparkjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetbetparkjojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetbetplaybetplaygrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocashwin girişcashwingrandpashabet girişesbet girişnesinecasinonesinecasinograndpashabetgrandpashabet girişgrandpashabetgrandpashabet girişgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes