गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समिति गठन

कालेबुङ: गोर्खा जनमुक्ति युवा मोर्चा (बिमल खेमा) अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समिति गठन गरियो। कालेबुङ मारवाडी भवनमा सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चा केन्द्रिय समिति कार्यकारी अध्यक्ष लोप्साङ लामा, डा. आरबी भुजेल, विजय सुन्दास, सामुयल गुरुङनिमा तामाङ अनि गोर्खा जनमुक्ति नारी मोर्चा अध्यक्ष श्रीमती नैनिता गौतम, सचिव श्रीमति बन्दना योञ्जन आदि उपस्थित थिए। गोर्खा जनमुक्ति युवा मोर्चा कार्यकारी अध्यक्ष नोमन राई, उपाध्यक्ष अनिल लोप्चन, सहसचिव विकास खवास, सांगठनिक सचिव सुपेन्द्र प्रधान, केन्द्रिय समिति सदस्यगण यौवन गुरुङ, वसिष्ठ प्रधान, तिलक छेत्री अनि कालेबुङ जिल्ला अन्तर्गत 13 वटा समष्टिका  युवा मोर्चा संयोजक उपस्थित रहेको सभाले युवा मोर्चा कालेबुङ जिल्ला समिति गठन गरियो, जसमा अध्यक्ष तोपदेन भुटिया, उपाध्यक्षहरू अनिल दर्नाल, अरुण गुरुङ, सुमन भुजेल, मुख्य सचिव बाल कृष्ण थापा, सह सचिवहरू अमर थापा, विजय छेत्री, बिमल गुरूङ, सुवास खालिङ, कोषाध्यक्ष सेसे भुटिया, सांगठनिक सचिव नवाङ भुटिया, कार्यालय सचिव निश्चल छेत्रीसहित 55 जनाको कार्यकारिणी सदस्यहरुको चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom