गोर्खा मदर्स वेलफेयर सोसाइटीको अनलाइन गायन प्रतियोगिताको परिणाम

सिलगढी: दिल्लीमा सञ्चालित गोर्खा मदर्स वेलफेयर सोसाइटीले आयोजन गरेको लकडाउन सिङ्गिङ्ग कन्टेस्ट समाप्त भएको छ। लकडाउन अवधि गत 22 मईदेखि अनलाइन नेपाली र हिन्दी गीतको गायन प्रतियोगिता शुरू गरिएको थियो। सर्वप्रथम राष्ट्रिय अथवा देशभक्ति गीतहरूको प्रतियोगिता भएको थियो जसमा प्रतियोगीहरूलाई दुइवटा समूहमा बाँडिएको थियो।


पहिलो समूहमा कक्षा एकदेखि पाँचौसम्मका विद्यार्थीहरू अनि दोस्रो समूहमा कक्षा 6 देखि दशौसम्मका विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगितामा छोटौदेखि दशौसम्ममा पहिलो जेशन गुरूङ, दोस्रो आस्था गदाल अनि तेस्रो लक्की गुरूङ भए भने पाँचौ श्रेणीसम्मको प्रतियोगितामा प्रथम वैशनवी वविश्वकर्मा, दोस्रो रोशनी गदाल, विदिशा देवान तेस्रो भइन्। फेसबुकमा आएको कमेन्टस, सेयर अनि निर्णायकगणको अन्तिम निर्णयमा परिणाम घोषणा गरिएको आयोजक समितिले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş