गोर्खा युथ क्लबको कार्यकारी कमिटी गठन

खरसाङ : तीनधारे महानदी समष्टी अन्तर्गत दुई नम्बर बस्तीको कोप्चे गाउँमा युवाहरूलाई लिएर सम्पन्न सभामा गोर्खा युथ क्लब गठन गरिएको छ। यसको साथै क्लबका विभिन्न पदाधिकारीहरू पनि चयन गरिएको बताइएको छ। नव गठित क्लबका सभापति वंश छेत्री, उप सभापति प्रशान्त भण्डारी, सचिव सपन प्रधान, सह सचिव नोरदेन तामाङ, कोषाध्यक्ष करण राई, प्रसार प्रचार सचिव हेम सुब्बालगायत अन्य सल्लाहकारहरू चयन गरिएको हेम सुब्बाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet