हेप्पी भेल्लीमा गोरामुमोद्वारा 100 परिवारलाई खाद्य वितरण

दार्जिलिङ: गोरामुमो समाजिक सेवा अभियानलाई जारी राख्दै हाल गोरामुमोले विपन्न एवं असहाय मानिसहरुलाई राहत स्वरुप खाद्य सामग्री, सर्जिकल मास्क अनि आर्थिक सहयोग समेत गर्दै आइरहेको छ। यसै क्रममा दार्जिलिङ हेप्पी भेल्ली चियाबारीमा पनि गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको सहयोगमा 100 विपन्न एवं असहाय परिवारहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको स्थानीय धिरज गुरुङले जानकारी दिएका छन् । संसार भरिमैं कोरोना भाइरसको महामारीले अर्थव्यवस्था डाँवाडोल भएको बेला साथै हेप्पी भेल्ली चियाबारीको अवस्था ठीक नभएको साथै यहाँका चिया श्रमिकहरूले खर्चपात नपाएको अवस्थामा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले खाद्य सामाग्री वितरण गरिदिएकोमा हेप्पी भेल्लीका वासिन्दाहरुले तिनलाई धन्यवाद दिँदै आभार ब्यक्त गरेका छन्। यसको साथै पार्टीका उपाध्यक्ष किशोर गुरुङले राहत सामग्रीबारे पहल गरिदिएकोमा तिनीप्रति पनि आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom