हात्तीको हमलामा एकजनाको मृत्यु

अलिपुरद्वार : अलीपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने लताबारी ग्रीन पार्क क्षेत्रमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएपछि इलाकामा आतङ्क मच्चिएको छ। मृतक उत्तर मेन्डाबारी निवासी महादेव तिर्कीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार बुधबार बिहान काममा गइरहेको समय हात्तीले हमला गरेपछि महादेव घटनास्थलमा नै मृत्यु भयो। यस घटनाको खबर पाएपछि वन विभागको हेमिल्टोनगञ्ज रेन्जका अधिकारीहरू घटनास्थलमा पुगे। यसको साथै कालचिनी थाना पुलिस पनि घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom