हाथरस घटनाको विरोधमा नारी मोर्चाको ऱ्याली

सुकेपोखरी: गोर्खा जनमुक्ति नारी मोर्चा सुके मानेभञ्ज्याङ समष्टिले उत्तर प्रदेश हाथरस घटनाको घोर निन्द गर्दै दलित किशोरी मनिषा बाल्मिकीलाई बलात्कारपछि हत्या गरिएको घटनाको विरोध गर्दै न्यायको मागमा एउटा मोमबत्ती ऱ्यालीको आयोजना गऱ्यो। आरोपीलाई फाँसीको सजाय हुन पर्ने एवं देशमा नारी सुरक्षित नरहेको उल्लेख गरिएको प्ला कार्ड लिएर ऱ्यालीले सुके बजार परिक्रमा गऱ्यो। यसबारे गोर्खा जन मुक्ति नारी मोर्चा समष्टि सभानेत्री अञ्जना डुक्पाले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet